भक्तपुरमा पुरिएर मत्यु भएका ३ जनाको परिवारलाई १ लाखको दरले राहत दिइने

२८ असार, काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा मृत्यु भएका ३ जनाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापना समितिबाट चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनालाई राहत दिइने भएको हो । यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय …

सम्बन्धित सामग्री

हिमपहिरोमा परी मृतक र घाइते परिवारलाई राहत

हिमपहिरोमा परि मृत्यु भएका तथा घाइते परिवारलाई राहत सहयोग उपलब्ध गराइएको छ।

खोटाङका अग्निपीडित दलित परिवारलाई राहत

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङको नमूना भञ्ज्याङका आगलागी पीडित परिवारलाई राहत प्रदान गरिएको छ।...

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

तनहुँ : स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो।कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्र

कोरोनाबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत

दमौली । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख […]

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण

तनहुँ – जिल्ला स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको […]

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

काठमाडौँ,२७ असार । बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङमा […]

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई ५७ लाख राहत रकम प्रदान गरिएको छ।

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ ।  गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिए । “जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न

मृतकका परिवारलाई राहत

बैतडी : गत कात्तिक पहिलो साता पहिरोमा परेर बैतडीमा मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट राहत वितरण गरिएको छ।पहिरोमा परी मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सुर्नया गाउँपालिकाका एक परिवारलाई गरी ७ लाख रुपैयाँ राहत वितरण गरिएको हो।पहिरोबाट परेर शिवनाथमा एकै परिवारका दुई गरी तीन र सुर्नयामा एकजनाको गरी चारजनाको मृत्यु भएको थियो।चारैजनालाई गरी सरकारका तर्फबाट राहतस्वरूप सात लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।सरकारले प्रत्येक मृतकका पर

कटान पीडित परिवारलाई राहत

नेपालगञ्ज – बाँकेको डुडुवा–२, कधैपुरुवाका कटानपीडित परिवारलाई नगद राहत दिइएको छ। जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले कधैपुरुवाका कटान पीडित तीन परिवारलाई १५ हजार रुपैयाँका दरले राहत दिएको हो। भदौ ११ गते डुडुवा नालाले कटान गर्दा विस्थापित भएका ओमकार लोनिया, सुन्दर लोनिया र रामवहुरी लोनियालाई १५–१५ हजार रुपैयाँ राहत दिइएको छ। प्रमुख जिल्ला अधिकारी एवं समितिका […]