नेपालमै सुरु भयो रोबोटिम प्रविधिबाट शल्यक्रिया

मोरङको विराटनगरमा रोबटिक प्रविधिबाट शल्यक्रिया सुरु गरिएको छ। विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पीटलले नेपालमै पहिलो पटक यो प्रविधि सुरु गरेको हो। मान्छेको हातजस्तै रोबटको हातको माध्यमबाट अत्यन्तै जटिल शल्यक्रिया गर्न सकिने ...

सम्बन्धित सामग्री

महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया

दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।

दूरबीन प्रविधिबाट बागलुङमा पहिलो पटक शल्यक्रिया

बागलुङ : बागलुङको धौलागिरी अस्पतालको स्तरोन्नतिसँगै सेवा सुविधाहरु पनि थप हुँदै गएका छन्।सामान्यदेखि जटिल प्रकारका रोगहरुको पनि उपचार र चेकजाँच हुन थालेपछि धौलागिरिवासीलाई सहज भएको छ। आधुनिक प्रविधिको विकास र प्रयोगमा ल्याउन थालेपछि यहाँ पहिलो पटक दूरबीन प्रयोग गरी शल्यक्रिया गरिएको छ।दूरबिनको प्रयोगबाट बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डाशयमा जमेको पानी निकालिएको छ। अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले ती महिलाको शल्यक्रिया गरेको हो। पहिलो प्रयास नै स

विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया

नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा शल्यक्रिया गरिएको छ । यस प्रविधिको प्रयोगले एम डाक्टरले गरेझैँ कठिनभन्दा कठिन शल्यक्रिया रोबोटले आफै गर्न सक्ने कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताएका छन् । यसले थुप्रै रोगको शल्यक्रियामा सघाउने पनि अस्पतालको आशा रहेको छ । रोबोटलाई दुवै आवाज वा मेकानिकल...

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया

नर्भिक इन्टरनेसनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।नर्र्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार बिहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् […]

नर्भिकमा दुरबिनबाट ८१ वर्षीया वृद्धाको पाठेघरको शल्यक्रिया

नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ।

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबीनबाट सफल शल्यक्रिया

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ वर्षीया बृद्धको दूरबीन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले बिहीवार बिहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दूरबीन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् । बढी उमेर समूह र मोटोपन भएका बिरामीको दुरवि

नर्भिकमा डा. नुतनले गरिन मधुमेह भएकी ८१ बर्षिया महिलाको दुरबिनबाट सफल शल्यक्रिया

काठमाडौं, ४ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ बर्षिय बृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्र्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवं ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिहिवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रिया […]