विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा रोबोटिक प्रविधिबाट शल्यक्रिया

नेपालमै पहिलो पटक रोबोटिक आर्म प्रविधिबाट विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा शल्यक्रिया गरिएको छ । यस प्रविधिको प्रयोगले एम डाक्टरले गरेझैँ कठिनभन्दा कठिन शल्यक्रिया रोबोटले आफै गर्न सक्ने कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताएका छन् । यसले थुप्रै रोगको शल्यक्रियामा सघाउने पनि अस्पतालको आशा रहेको छ । रोबोटलाई दुवै आवाज वा मेकानिकल...

सम्बन्धित सामग्री

केयुमा चिकित्सातर्फ विराट मेडिकल कलेजका सनम र संस्कृति गोल्ड मेडलिस्ट

काठमाडौं युनिभर्सिटी (केयु)को  चिकित्सातर्फ विराट मेडिकल कलेज विराटनगरका सनम ढकाल र संस्कृतिश्री कोइरालाले गोल्ड मेडल हासिल गरेका छन्। उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिक्षान्त समारोहका अवसरमा उक्त मेडल प्रदान गरेका हुन्।

शिशुलाई पाउडर लगाइदिनु जरुरी छ ?

काठमाडौं । नवजात शिशुलाई नुहाइसकेपछि पाउडर लगाइदिने गरिन्छ । पाउडरले शिशुको छालालाई सुख्खा बनाउँछ । तर शिशुका लागि पाउडर फाइदाजनक छ कि छैन ? भन्नेमा भने धेरैको ध्यान पुगिरहेको हुँदैन । विराट मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रामभक्त सुवेदी शिशुलाई पाउडर लगाइदिनु जरुरी नभएको बताउँछन् । ‘शिशुलाई पाउडर प्रयोग गर्दा त्यो नै छालामा […]

सिभिल बैंकका ग्राहकलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट

सिभिल बैंकका ग्राहकहरूले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।

सिभिल बैंक र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच सम्झौता

काठमाडौं । सिभिल बैंकका ग्राहकहरुले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नम्बर १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार ग्राहकहरुले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था […]

प्रदेश १ का ३ अस्पतालले बन्द गरे स्वास्थ्य बिमा कार्यक्रम

२ साउन, विराटनगर । सरकारबाट भुक्तानी नपाएको भन्दै प्रदेश १ का तीन ठूला अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेका छन् । साउन १ गते रातिबाट विराटनगरको नोबेल मेडिकल कलेज, मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज र विर्तामोडको बि एण्ड सी अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगतका सेवा बन्द गरेका हुन् । तीन वटै अस्पतालले बिमा कार्यक्रम […]

रेडियोहरुको छाता संस्था बानका अध्यक्षको निधन

नेपाल बिज्ञापन बोर्डका कार्यकारी सदस्यसमेत रहेका न्यौपानेको विराट मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा निधन भएको हो।...

विराटनगरमा १३ घण्टाको अवधिमा थप १२ जना संक्रमितको मृत्यु

२ जेठ, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा  उपचाररत विभिन्‍न अस्पतालमा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार […]

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

१४ माघ, विराटनगर । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् । दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको […]