एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिः भरतपुर अस्पतालका चिकित्सकको असन्तुष्टि, असारदेखि लागू हुन असम्भव
सरकारले असार १ गतेदेखि लागू गर्ने भनेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रमको कार्यविधिप्रति भरतपुर अस्पतालका चिकित्सकहरुले पनि असन्तुष्टि जनाएका छन्।
२५ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा कुझाउनुपर्ने दस्तुर हेरफेर गरेको छ । मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो । अब सर्जिकल विधामा […]
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं- १ फयालगाउँमा स्वास्थ्यकर्मी नहुँदा एक जना महिलाले स्वास्थ्य कार्यालय पुगे पनि बाटोमै बच्चा जन्माउन बाध्य भएकी छिन्। फयालगाउँ सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा...
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाइने भएको छ।देशभरका हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाउने निर्णय भएको हुनाले सोही संख्यामा स्वास्थ्यकर्मी खटिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीर अधिकारीले बताए।‘हालसम्म हरेक मतदान केन्द्रमा एकजना स्वास्थ्यकर्मी राख्ने निर्णय भएको छ। यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जनस्वास्थ
स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।