काठमाडौँ – अमेरिकाले वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र अनुकूलन प्रयासमा नेपाललाई सहयोग तथा सहकार्यको प्रतिबद्धता जनाएको छ। वन तथा वातारण मन्त्रालयका सचिव डा. पेमनारायण कंडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा. रामचन्द्र कंडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीसँगको भेटमा अमेरिकी उच्च अधिकारीले सहयोग–सहकार्यको वाचा गरेका हुन्। नेपाली […]