वन्यजन्तु पालन : संरक्षण कि विनाश ?

नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका आधारमा दिगो प्रयोगको वातावरण बनाउन नसक्दा वन्यजन्तु र वनस्पतिको दीर्घकालीन अस्तित्वमा असर परेको छ भने राष्ट्र र जनताले गर्न सक्ने आर्थिक लाभ समेत गुमेको छ । नेपालमा २१२ प्रजातिका स्तनधारी वन्यजन्तु, ८८७ प्रजातिका पक्षी, १४९ प्रजातिका सरीसृप र ५६ प्रजातिका उभयचर पाइन्छन् । यीमध्ये २० प्रजातिका स्तनधारी र चार प्रजातिका […]