मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्री खाणको चासो

काठमाडौँ –गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गरेका छन् । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेम कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् […]