मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको ज्यान गयाे , ६० करोड रुपैयाँ भन्दा धेरै राहत क्षतिपूर्ति

काठमाण्डाै – पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा देशले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् । खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्...

सम्बन्धित सामग्री

बढ्दै मानव–वन्यजन्तु द्वन्द्व : बारामा एक महिनामा तीन बाघ मरे, दर्जन मानिस घाइते

बारामा पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ। तीनवटा मात्र बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्ज

बढ्दो मानव-वन्यजन्तु द्वन्द्व : समाधानको लामो बाटो

मानव वन्यजन्तु द्वन्द्व संसारको चासोको बिषय बने पनि नेपालमा यस्तो द्वन्द्व समाधानको छोटो बाटो के हुन्छ अझै स्पष्ट छैन । जैविक विविधता क्षेत्रका विज्ञ भन्छन, ‘वन्यजन्तुको उपयुक्त व्यवस्थापन गर्न सकिँदैन भने सङ्ख्या दोब्बर वा तेब्बर हुनुको के अर्थ ?’

मानव-वन्यजन्तु द्वन्द्व बढ्दै

–कृष्ण न्यौपाने/ तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो । बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा गत कात्तिक ४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको […]

मानव वन्यजन्तु द्वन्द्व : ‘अब ढुक्कले बस्न पाइने भयो’

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावरलाई बस्ती पस्नबाट रोक्नका लागि विद्युतीय तारबार गरिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ मा विद्युतीय तारबार गरिएको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थानमा गैँडा, बँदेललगायतका जङ्गली जनावर पछिल्लो समय स्थानीयलाई दुःख दिन थालेका थिए। शनिबार गाउँको पूर्वी सिमानामा विद्युतीय तारबार गरिएको मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले बताए। ‘जङ्गली […]

मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणमा मन्त्रीको जोड

वन तथा वातावरणमन्त्री प्रदीप यादवले पछिल्लो समय मानिस र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यसको नियन्त्रण तथा दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । “वन्यजन्तुका बासस्थानमा सुधार ल्याउने तथा उनीहरुको दिगो व्यवस्थापनका कार्यक्रम लागू गर्नुस्, मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गराउने योजना चाँडो लागू गरौँ,” उनले भने, “बाघको संख्या बढेको छ, वन्यजन्तु […]

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्री खाणको चासो

काठमाडौँ –गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरूसँग छलफल गरेका छन् । मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेम कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् […]

मानव–वन्यजन्तु द्वन्द्व समाधानबारे मन्त्रालय र प्रजिअसँग गृमन्त्रीको छलफल

गृहमन्त्री बालकृष्ण खाणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन्। गृहमन्त्री खाणले वन तथा वातावरण...

वन्यजन्तुसँग द्वन्द्व घटाउन जडीबुटी खेती

पछिल्लो समय नेपालतर्फको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोर (अन्तर्राष्ट्रिय जैविक मार्ग) मा बसोबास गर्नेहरूलाई जनचेतना जगाउनुका साथै उनीहरूलाई वन्यजन्तुप्रतिको आकर्षण बढाउन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण ग...

मानव–वन्यजन्तु द्वन्द्व रोक्न ‘हात्ती मेरो साथी’ अभियान

मानव–वन्यजन्तु द्वन्द्व रोक्न बर्दियामा ‘हात्ती मेरो साथी’ अभियान सुरु भएको छ । बर्दिया राष्ट्रिय