काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । गोरखाको मानबु केन्द्रविन्दु भएर बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युटको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो २०७२ सालको भूकम्पकै परकम्प हो ।
काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । “यो...
काठमाण्डाै - दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर परकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।
यो २०७२ सालमा गोरखामा गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ ।
गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि ५० हजारभन्दा बढी परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प गएको ६ वर्षमा अहिलेसम्म सानाठूला गरी ५० हजारभन्दा धेरै परकम्प गएको छ ।
यो अवधिमा ५ सय ५२ पटक चार रेक्टर स्केलभन्दा माथिका परकम्प गएको केन्द्रका प्राविधिक नविन विकले जानकारी दिनुभयो । सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको छ । यस्तै धादिङ, नुवाकोट, रसुवा तथा काठमाण्डाै उपत्यकामा केन्द्रबिन्दु भएका परकम्पको सङ्ख्या पनि उल्ले...
काठमाडौँ । आज दिउँसो २ बजेर ३२ मिनेट जाँदा दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर गोरखामा ४.२ रेक्टर स्केलको भूकम्पको परकम्प गएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार,यसअघि पनि गत साउन ८ ...
काठमाडौं, जेठ १८ – गोरखा केन्द्रबिन्दु भएर परकम्प गएको छ । राति २ बजेर १७ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि २०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पको परपम्प अझै आइरहेको हो । ठूला भूकम्पपछि वर्षौँसम्म साना परकम्प गैरहने...
गोरखा : २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखालाई केन्द्रविन्दू बनाएर गएराति फेरि परकम्प गएको छ । राति दुईबजेर १७ मिनेटको समयमा गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर ४.१ रेक्टरस