गोरखा : २०७२ सालको विनाशकारी भूकम्पको केन्द्रविन्दू गोरखालाई केन्द्रविन्दू बनाएर गएराति फेरि परकम्प गएको छ । राति दुईबजेर १७ मिनेटको समयमा गोरखाको काशिगाउँलाई केन्द्रविन्दू बनाएर ४.१ रेक्टरस
२०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखामा ध्वस्त भएको विद्यालय, सरकारी भबन, स्तरीय सडक, ब्यक्तीको घर पुननिर्माण गर्न अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ। बैशाख ३ गतेबाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर हिँडेका छन्। चिउरा र एक बोत्तलमा पानी बोकेर सयौँ मजदुर गोरखा बाहिरिने क्रम केही दिन यता चलिरहेको छ।