काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । “यो...