बेलायतमा सुरु भयो जी–७ को बैठक

एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो। सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन छैन। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सहभागिता जनाउनेछन्।

सम्बन्धित सामग्री

जापानमा जी–७ का विदेशमन्त्रीको बैठक

जापानको नागानो प्रान्तको कारुइजावामा आइतबार जी–७ का विदेशमन्त्रीहरूको बैठक भएको छ । जापानका विदेशमन्त्री योशिमासा हयाशी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत शीर्ष कूटनीतिज्ञले आगामी दुई दिनमा युक्रेन सङ्कट र आणविक निःशस्त्रीकरणजस्ता विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । आइतबार, हयाशी र उहाका जी–७ समकक्षीहरूले टोकियोबाट करुइजावासम्म एक घण्टाको शिन्कानसेन रेल यात्रा गरेर आगमनरेल स्टेशन क्षेत्रमा …

युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना

रुस-युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी-७ राष्ट्रहरूले संयन्त्र बनाउँने भएका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका छन् । ‘आज हामी युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न जी-७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ,’ जी-७ […]

युक्रेनलाई सहयोग गर्न ‘जी–७ समन्वय संयन्त्र’ बनाइने

बर्लिन – रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी–७ राष्ट्रहरूले संयन्त्र बनाउने भएका छन्। अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका हुन्। ‘आज हामी युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ,’ जी–७ […]

युक्रेनलाई आवश्यक परेजति सहयोग गर्छौँ : जी-७

धनी देशहरूको समूह जी-७ का नेताहरूले रुससँगको युद्धमा आवश्यक परेजति र अन्तिमसम्म नै युक्रेनलाई सहयोग गर्ने बताएका छन्। रुसले सोमबार युक्रेनको राजधानी किएभसहित प्रमुख सहरका मुख्य क्षेत्रलाई निशाना बनाएर मिसाइल आक्रमण गरेपछिको अवस्थामा जी-७ का नेताहरुले सहयोग-साथको प्रतिवद्धता दोहोर्‍याएका हुन्। भर्च्युअल रूपमा आकश्मिक बैठक गरेका जी-७ का नेताहरुले युक्रेनलाई सैन्य तथा मानवीय सहायता निरन्तर प्रदान […]

रुसी सुन आयातमा प्रतिबन्ध लगाउने जी-७ राष्ट्रको घोषणा

काठमाडौँ । जी-७ समूहले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ। युक्रेनमाथि युद्ध जारी राखेको रुसलाई कमजोर बनाउने उद्देश्यले जी-७ राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउन लागेका हुन्। ‘एकसाथ जी-७ समूहले रुसी सु नको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौँ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्। जी-७ समूहका सदस्य राष्ट्रले रुसबाट अर्बौँ डलर बराबरको […]

रुसी सुनमाथि प्रतिबन्ध लगाउने जी ७ को तयारी

काठमाडौँ– विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरुको समूह जी ७ का नेताहरुले रुसी सुनमाथि प्रतिबन्धको तयारी गरेका छन् । जर्मनीको बभारिया राज्यस्थित सोल्स एल्माउमा भेला भएका जी ७ का नेताहरुले रुसी सुनको आयातमा प्रतिबन्धको तयारी गरेका हुन् । युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको चरम अभाव एवम् चर्को मूल्यवृद्धि देखिरहेका बेला जी ७ ले […]

जी–७ सम्मेलन स्थलअगाडि प्रदर्शन

एजेन्सी। म्यानमारमा लोकतन्त्र जोगाउने मागसहित जी–७ शिखर सम्मेलन स्थलनजिक प्रदर्शन गरिएको छ। प्रदर्शनमा सयौं बर्मेलीहरु सहभागी थिए। बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दबाब दिन जी–७ का नेताहरुलाई आग्रह गरे। प्लेकार्ड बोकेर उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनविरुद्ध नारा लगाएका थिए। जी–७ का नेताहरुले म्यानमारमा खोसिएको लोकतन्त्रबारे ध्यान दिने अपेक्षा प्रदर्शनकारीहरुको छ।

जी–७ सम्मेलन स्थलअगाडि प्रदर्शन

एजेन्सी। म्यानमारमा लोकतन्त्र जोगाउने मागसहित जी–७ शिखर सम्मेलन स्थलनजिक प्रदर्शन गरिएको छ। प्रदर्शनमा सयौं बर्मेलीहरु सहभागी थिए। बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनस्र्थापनाका लागि दबाब दिन जी–७ का नेताहरुलाई आग्रह गरे। प्लेकार्ड बोकेर उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनविरुद्ध नारा लगाएका थिए। जी–७ का नेताहरुले म्यानमारमा खोसिएको लोकतन्त्रबारे ध्यान दिने अपेक्षा प्रदर्शनकारीहरुको छ।

चीनको बीआरआईको विकल्प खोज्दै जी–७

एजेन्सी। चीनको महत्वाकांक्षी र प्रभावकारी कार्यक्रम बेल्ट एन्ड रोड इनिसियटिभ(बीआरई)को विकल्पमा जी–७ ले ठूलो इन्फ्रास्ट्रक्चर योजना ल्याउने भएको छ। जी–७ले यो योजनाको माध्यमबाट विकासशील मुलुकलाई मद्दत गर्ने छ। यसले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ठूलो झट्का लाग्ने अनुमान गरिएको छ। जी–७ सम्मेलनको क्रममा विकासशील देशमा चीनसँग प्रतिस्पर्धा गर्ने एउटा योजनाको ढाँचासमेत निर्माण गर्ने निर्णय भएको छ।