मनोसामाजिक समस्या समाधानमा पालिकाको अग्रसरता (भिडियाे कथा)

मनोसामाजिक समस्या भएकाहरूलाई हाम्रो समाजमा अहिले पनि हेला होचो गर्ने गरिन्छ । तर कतिपय पालिकाहरूले भने यस्तो समस्या भएकाहरूलाई सहयोग गरेर फेरि पुरानै दैनिकीमा फर्काउन मद्दत गरेका छन् । सुरक्षित आप्रवासन (सामी) परियोजना लागू भएका विभिन्न पालिकाहरूले वैदेशिक रोजगारीको कारण मनोसामाजिक समस्या झेल्नेहरूलाई अस्पतालमा उपचारदेखि औषधीसमेत सहयोग गरिरहेका छन् । त्यस्तै मध्येको एक हो स्याङ्जाको पुतलिबजार नगरपालिका । नगरपालिकाका मेयरको अग्रसरता र सामी परियोजनाको समन्वयमा मानसिक समस्यालाई जित्न सफल व्यक्तिको कथा हो याे ।

सम्बन्धित सामग्री

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।...

पीडितमा मनोसामाजिक समस्या देखिन सक्छ

जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ ।

पीडितमा मनोसामाजिक समस्या देखिन सक्छ

जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ ।

‘भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्छ’

भेरीगङ्गा (सुर्खेत), २२ कात्तिक । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् […]

वैदेशिक रोजगारीमा जान काढेको ऋणको कारण मनोसामाजिक समस्या बढ्दो

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान काढेको ऋणको कारण परदेशीका परिवारमा मनोसामाजिक समस्या बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारमा अत्यधिक पिर चिन्ताको लक्षण देखिएको र त्यसको प्रमुख कारण विदेश जान काढेको ऋण रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालको तथ्याङ्कले देखाएको हो ।  सिएमसी नेपालले करिब पाँच वर्षकाे अवधिमा नौ हजार चार सय ८४ जनालाई सेवा दिँदा ७१.६६ प्रतिशतमा अत्यधिक चिन्ताका लक्षणहरू भएको पाइएको छ भने १२.७ प्रतिशतमा डिप्रेसनका लक्षणहरू पाइएको छ । ३.२ प्रतिशतमा भने...

विद्यालयतहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

कोभिड १९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको विज्ञहरुले बताएका हुन्।...

आधाभन्दा बढी कैदीबन्दीमा मनोसामाजिक समस्या !

नख्खुको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा एक युवक दिनहुँ बिहानै अस्पताल पुग्छन् । अस्पतालको ओपिडी सेवामा के भइरहेको छ, त्यो अवलोकन गर्छन् । सबै ठीकठाक छ भने दुई तलामाथि रहेको निमित्त प्रमुख प्रशासकको कोठामा प्रवेश गर्छन् । अनि कम्प्युटर र कागजातमा घोत्लिन थाल्छन् । ती युवक हुन्, ३९ वर्षीय जङ्ग बहादुर राई । काभ्रे र उदयपुरमा जेलरका रूपमा काम गरिसकेका राई यतिबेला नख्खु कारागारभित्रको मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालको नेतृत्व सम्हालिरहेका छन् । निमित्त अस्पताल प्रमुखका रूपमा काम गरिरहेका राई य

यस्तो हुनुपर्छ मनोसामाजिक समस्या भएका व्यक्तिप्रतिको व्यवहार

मानसिक स्वास्थ्य समस्या कुनै पनि कारणले हुन सक्छ । यसका लागि यो वा त्यो मात्र कारण हुँदैन । यस्तो समस्या भएको व्यक्तिमा तनाव, चिन्ता हुन्छ । यस्तो बेला हामीले उसको कुरा सुनिदियो, उसको नजिक गएर बसिदियो भने पनि मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई ठूलो राहत हुन्छ । तर यो समस्या भएका कतिपय भने कसैसँग नबोल्ने, एक्लै बस्ने, खाना नखाने गर्दछन् । यस्तो बेला परिवारभित्रका सदस्यले ख्याल राख्नुपर्छ ।  परिवारको व्यवहार कुनै पनि मानिस मनोसामाजिक समस्यामा पर्दा सकारात्मक रूपले हेरीमात्र दिने हो भने पनि धेरै हौसला बढ्छ । त...

‘बालबालिकालाई मनोसामाजिक समस्या हुन नदिन सिकाइको शैली परिवर्तन गरौँ’

कोरोना महामारी सुरु भएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा अनलाइन माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो । कोरोना महामारी सुरु नहुँदाको समयमा समेत विश्वका केही देशहरुले ठूला कक्षाका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरेका थिए । प्रभावकारी नै थियो । तर साना कक्षाका बालबालिकाका लागि भने अनलाइन माध्यमबाट, पढाइको प्रयोग, खासै हुन सकेको थिएन । कोरोना भाइरस सङ्क्रमणका कारण गएको वर्ष जस्तै यो  वर्ष पनि  सहरी क्षेत्रका धेरैजसो विद्यालयहरुले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरिरहेका छन् । तयारी बिना नै अन...