यस्तो हुनुपर्छ मनोसामाजिक समस्या भएका व्यक्तिप्रतिको व्यवहार

मानसिक स्वास्थ्य समस्या कुनै पनि कारणले हुन सक्छ । यसका लागि यो वा त्यो मात्र कारण हुँदैन । यस्तो समस्या भएको व्यक्तिमा तनाव, चिन्ता हुन्छ । यस्तो बेला हामीले उसको कुरा सुनिदियो, उसको नजिक गएर बसिदियो भने पनि मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई ठूलो राहत हुन्छ । तर यो समस्या भएका कतिपय भने कसैसँग नबोल्ने, एक्लै बस्ने, खाना नखाने गर्दछन् । यस्तो बेला परिवारभित्रका सदस्यले ख्याल राख्नुपर्छ ।  परिवारको व्यवहार कुनै पनि मानिस मनोसामाजिक समस्यामा पर्दा सकारात्मक रूपले हेरीमात्र दिने हो भने पनि धेरै हौसला बढ्छ । त...

सम्बन्धित सामग्री