ह्रस्व दीर्घमा ब्रह्मानन्दम अनुबन्धित

काठमाडौं । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता […]

सम्बन्धित सामग्री

‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित

काठमाडौं: नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय चर्चित हाँस्य कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्। नीता फिल्मसले निर्माण गर्ने यस फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने पक्का भएको अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत जानकारी दिएकी छिन्। फिल्म ‘ह्रस्व दीर्घ’  टिम र ब्रह्मानन्दमबिच अभिनयका लागि सम्झौता भइसकेको छ। ब्रहमानन्दमलाई कलाकारको रूपमा स्वागत गर्न पाउँदा निकै…

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्। निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर […]

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि अनुबन्धित भएका हुन्।झण्डै चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तामील, भोजपुरी, कन्नडा, मलयालम, बंगाली, इंग्लिस, ओडिया भाषाका फिल्ममा अभिनय गरिसकेका छन्। ह्रस्व दीर्घ उनको पहिलो नेपाली फिल्म हुनेछ। उनका सर्फरोस, लगान, गजनी, से लगायतका फिल्म चर्चित छन्। रावत विशेषगरी

नीताको ‘ह्रस्व दीर्घ’मा भित्रिए तमिल अभिनेता अली

अभिनेत्री नीता ढुङ्गानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनेता मोहम्मद अलीको पनि अभिनय रहने भएको छ । तेलेगु फिल्मका चर्चित अभिनेता अली फिल्मका लागि अनुबन्धित भएको निर्माण युनिटले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।अली तामिल र तेलुगु भाषामा निर्माण हुने फिल्मका  चर्चित कलाकार हुन् । फिल्ममा केही अगाडि भारतीय अभिनेता प्रदीपराज रावत र ‘पुष्पा’ का भिलेन सुनिल बर्मा पनि अनुबन्धित भएका थिए ।नीताले आफ्नै फिल्म प्रोडक्सन नीता फिल्मस्को तर्फबाट यो फिल्म बनाउन लागेकी हुन् ।

नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित

काठमाडौँ– केही समय यता नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार तथा प्राविधिकहरू अनुबन्धित भएको खबरहरु आइरहेका छन् । नीता ढुंगानाको निर्माण रहने फिल्ममा भारतीय फिल्म पुष्पाका भिलने सुनिल वर्मा , गजनीको भिलने प्रदीप सिंह रावत अनुबन्धित भइसकेका छन् । यस्तै फिल्मलाई हालै हिरोपन्ती २ खिचेका कबीर लालले खिच्ने तय भइसकेको छ । यो फिल्ममा […]

‘पुष्पा’ का मुख्य खलनायक नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित

काठमाडौं, २२ जेठ : सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुवन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् । ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी […]

‘पुष्पा’ का मुख्य खलनायक नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित

सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् । ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रह्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताएकी छन् । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित

नीताको फिल्म ‘ह्रस्व दीर्घ’, भित्रिए प्रदीप सिंह

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले मिलेर निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड फिल्म ‘गजनी’ का मुख्य भिलेन प्रदीप सिंह रावत पनि देखिने भएका छन् । नीताले सामाजिक सञ्जाल मार्फत् फिल्मको एक मुख्य भुमिकामा प्रदीप सिंह अनुबन्धित भएको जनाएकी हुुन् ।विशेषगरी साउथ फिल्म अभिनय गर्दै आएका प्रदीपसँग नीताले भोजपुरी फिल्म ‘माही’ मा एकसाथ काम गरेकी थिइन् । फिल्ममा अभिनेता रावतको सकारात्मक र नकारात्मक दुवै भूमिकामा देख्न सकिने नीता बताउछिन् । &lsquo

भारतीय सिनेम्याटोग्राफरले ‘ह्रस्व दीर्घ’ खिच्ने

काठमाडौँ– भारतीय फिल्मका सिनेम्याटोग्राफर कबीर लालले नेपाली फिल्म खिच्ने भएका छन् । उनलाई निता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ डीओपीमा अनुबन्धित गरिएको छ । निर्माण कम्पनी र छायाँकार लालबीच गत आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको निर्देशक चन्द्र पन्तले जनाएका छन् । उनले छायांकन गरेको पछिल्लो फिल्म ‘हिरोपन्ती २’ रिलिजको तयारीमा छ । […]