लकडाउनमा आधा दर्जन फिल्मबाट अफर आयोः बेनिशा

नायिका बेनिशा हमाल नयाँ चलचित्र ‘भाँडाकुटी’मा काम गर्ने तयारीमा छिन् । फागुणबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । नायिका हमाल उनको पछिल्लो रिलिज चलचित्र ‘घर’मा काम गरेपछि मुम्बई हानिइन् । मुम्बइमा पुगेर फिल्म मेकिङ पढिरहेकी …

सम्बन्धित सामग्री

लकडाउन खुकुलो भएपछि स्पेनमा सडकमै उत्सव

एजेन्सी। स्पेनमा कोरोनाका कारण ६ महिनाअघि लगाइएको राष्ट्रिय आपत्काल शनिबार समाप्त भयो। रातिको कफ्र्यु हटाइयो। त्यसपछि मानिसहरु सडक र चौबाटोमै उत्सव मनाउन थाले। लकडाउन खुकुलो पारिनुलाई कतिपयले ‘स्वतन्त्रता’ पाएको बताएका छन्। आधा वर्ष कठोर लकडाउनमा बाँधिनु पर्दा मानिसहरु वाक्क भएका थिए, जब स्पेन सरकारले यसलाई हटायो तब मानिसहरु खुसीले घरबाहिर निस्कन थाले। मानिसहरु विनामास्क सडकमा उत्रिएर कोरोनाको घाउ बिर्सन चाहन्थे।

लकडाउन खुकुलो भएपछि स्पेनमा सडकमै उत्सव

एजेन्सी। स्पेनमा कोरोनाका कारण ६ महिनाअघि लगाइएको राष्ट्रिय आपत्काल शनिबार समाप्त भयो। रातिको कफ्र्यु हटाइयो। त्यसपछि मानिसहरु सडक र चौबाटोमै उत्सव मनाउन थाले। लकडाउन खुकुलो पारिनुलाई कतिपयले ‘स्वतन्त्रता’ पाएको बताएका छन्। आधा वर्ष कठोर लकडाउनमा बाँधिनु पर्दा मानिसहरु वाक्क भएका थिए, जब स्पेन सरकारले यसलाई हटायो तब मानिसहरु खुसीले घरबाहिर निस्कन थाले। मानिसहरु विनामास्क सडकमा उत्रिएर कोरोनाको घाउ बिर्सन चाहन्थे।

लकडाउनमा दिएका सहुलियतलाई राष्ट्र बैङ्कले निरन्तरता दिने, के–केमा छ सहुलियत ?

नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको छ । कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र बैङ्कले आधा दर्जनभन्दा बढी क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो । अर्थतन्त्र विस्तारै लयमा फर्कनै लागेको बेला कोरोनाको दोस्रो लहरले पुनः धक्का दिएको छ ।बिहीबार (वैशाख १६) बाट १५ दिनका लागि देशमा निषेधाज्ञा हुँदैछ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले दोस्रो चरणको कोरोनाले अ

लकडाउनमा दिएका सहुलियतलाई राष्ट्र बैङ्कले निरन्तरता दिने, के–केमा छ सहुलियत ?

नेपाल राष्ट्र बैङ्कले पहिलो चरणको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिएको सहुलियतलाई निरन्तरता दिने भएको छ । कोरोनाका कारण भएको लकडाउन र सो लकडाउनले पारेको प्रभाव कम गर्न नेपाल राष्ट्र बैङ्कले आधा दर्जनभन्दा बढी क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो । अर्थतन्त्र विस्तारै लयमा फर्कनै लागेको बेला कोरोनाक...

बाग्लुङको पर्यटकीयस्थलमा बढ्यो चहलपहल

बाग्लुङ : कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ । लकडाउनकै समयमा बाग्लुङमा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ।  कोरोना र यसका कारण गरिएको लकडाउनमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको छ । पछिल्लो…

लकडाउनमा अनुपस्थित कामदारलाई आधा तलब

लकडाउनमा अवधिमा काममा उपस्थित हुन नसकेका कामदारले पनि कार्यरत उद्योग–प्रतिष्ठानबाट आधा तलब पाउने भएका छन्।

तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा | Nagarik News - Nepal Republic Media

तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।

राहतमा दैनिक आधा केजी चामल वितरण गर्दै कटहरी गाउँपालिका

मोरङको कटहरी गाउँपालिकाले लकडाउनमा भोकै परेका गरिबलाई प्रतिव्यक्ति दैनिक आधा केजी चामल वितरण गर्न थालेको छ

लकडाउनले भन्सार राजस्व आधा घट्यो

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि भन्सारमा आयात आधा घटेको छ । उच्च सतर्कता अपनाएर आयातलाई निरन्तर गरिएपनि कैलालीको त्रिनगर भन्सार नाकाहरुबाट सामान्य अवस्थाको भन्दा लकडाउनमा आधा मात्रामा आयात भइरहेको हो । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा मात्रै राजस्व संकलन गर्न सकेको छन् । लकडाउनका कारण धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको जनाए ।

कामपाको १५ नम्बर वडाद्वारा राहत वितरण

काठमाडौं : काठमाडौं महानगरपालिका १५ नम्बर वडाले लकडाउनमा मजदुर र विपन्न नागरिकहरुलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको छ। विपन्नका प्रतिपरिवार चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारीका दरले सामग्री वितरण गरिएको हो। शुक्रबार मात्र ५० भन्दा बढी विपन्न परिवारलाई राहत वि...