राहतमा दैनिक आधा केजी चामल वितरण गर्दै कटहरी गाउँपालिका

मोरङको कटहरी गाउँपालिकाले लकडाउनमा भोकै परेका गरिबलाई प्रतिव्यक्ति दैनिक आधा केजी चामल वितरण गर्न थालेको छ