काठमाडौं : काठमाडौं महानगरपालिका १५ नम्बर वडाले लकडाउनमा मजदुर र विपन्न नागरिकहरुलाई राहतस्वरूप खाद्यसामग्री वितरण गरेको छ। विपन्नका प्रतिपरिवार चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारीका दरले सामग्री वितरण गरिएको हो।
शुक्रबार मात्र ५० भन्दा बढी विपन्न परिवारलाई राहत वि...