काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्धको जहाजमा समस्या देखिएपछि यात्रु ओरालियो

१६ जेठ, काठमाडौं । सोमबार काठमाडौंबाट भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरोलिएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान नम्बर ९०१ को जहाजमा समस्या पहिचान भएपछि यात्रुलाई ओरालिएको हो । ‘जहाज ‘ट्याक्सी वे’सम्म पुगेको थियो, समस्या पहिचान भएपछि ‘पार्किङ वे’मा फर्काइएको छ,’ स्रोतले भन्यो, ‘समस्या के थियो भन्ने खुलेको […]

सम्बन्धित सामग्री

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरेरै फिर्ता

काठमाडौं– काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरेरै फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण नगरेर काठमाडौं फिर्ता भएको हो । पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर […]

काठमाडौंबाट सिमरा उडेको बुद्धको जहाज अवतरण नगरी काठमाडौं फिर्ता

१३ मंसिर, काठमाडौं । काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन । ‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेका थिए,’ स्रोतले भन्यो, ‘काठमाडौंमा भने […]

भद्रपुर उड्न ठीक्क परेको बुद्धको जहाजमा समस्या देखिएपछि यात्रु ओरालियो

काठमाडौं- काठमाडौंबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ। ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए। समस्या नखुलेपनि जहाजमा समस्या देखिएको बुझिएको छ। काठमाडौँबाट भद्रपुर उड्ने तयारीमा रहेको उडान नम्बर ९०१ को जहाजमा समस्या भेटिएपछि तत्काल […]

यात्रुको स्वास्थ्यमा समस्या देखापरेपछि नेपालगञ्जमा बुद्धको जहाज आकस्मिक अवतरण

२३ चैत, काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ । बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ । विमानस्थलमा […]

बुद्धको विमानमा प्राविधिक समस्या

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएको छ । बिहीबार दिउँसो भरतपुरबाट काठमाडौंका लागि उडान भरेको विमानको वाया इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई तत्कालै भरतपूर विमानस्थलमा अवतरण गराइएको थियो ।बीचक्राफ्ट् विमान ९ एन्–एइइ उडान नम्बर ३६० मा १ सय १९ यात्रु सवार रहेका थिए । चालकदलमा भने पाइलट र परिचारीका […]

प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।प्राविधिक टोलीको जाँचपछि

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्धको जहाजले आज बिहानै भर्यो तीन उडान

ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्धको एयर एटीआरले मंगलबार बिहानै तीन उडान भरिसकेको छ।

प्राविधिक समस्या नरहेको यकिन भएपछि बुद्धको जहाजले थाल्यो उडान

सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाज आजबाट नियमित उड्न थालेको छ । सोमबार बिराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौँ आएर लामो कसरतपछि ल्याण्ड भएको बुद्धको जहाजमा समस्या नदेखिएपछि आजबाटै नियमित उडान थालेको हो ।उक्त जहाजमार्फत बुद्धले मंगलबार बिहानैदेखि नियमित उडान सुरु गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभाग र बुद्ध एयरको प्राविधिक टोलीले गरेको विस्तृत निरीक्षणमा जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको पाईएपछि नियमित उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।७२ सिटे उक्त जहाज हिजो अवतरणको क्रममा ल्यण्ड गेयरले काम नगरेपछि आकाशमै २ घण्टा होल्ड गर्नु परेको थियो ।

दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएको छ । उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित […] The post दुई घण्टा आकाशमा घुमेर अवतरण भयो बुद्धको जहाज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.