भद्रपुर उड्न ठीक्क परेको बुद्धको जहाजमा समस्या देखिएपछि यात्रु ओरालियो

काठमाडौं- काठमाडौंबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ। ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए। समस्या नखुलेपनि जहाजमा समस्या देखिएको बुझिएको छ। काठमाडौँबाट भद्रपुर उड्ने तयारीमा रहेको उडान नम्बर ९०१ को जहाजमा समस्या भेटिएपछि तत्काल […]

सम्बन्धित सामग्री

भद्रपुर उडेको बुद्धको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ। विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट उडेको विमान ११ बजेर ६ मिनेटमा काठमाडौंमै फर्काएर अवतरण गरिएको थियो। विमान उड्ने बेला नै पछाडिको टायरको केही भाग उप्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 'टेकअफकै बेला पछाडिको टायर केही फुटेर उप्किएको रहेछ', सिटौलाले भने, 'आधा घण्टापछि आकाशबाटै काठमाडौं फर्काएर अवतरण गरियो।'विमानमा रहेका च

टायरमा समस्या देखिएपछि बुद्धको विमान भद्रपुरमा अवतरण हुन सकेन

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरण नगरी आकाशबाटै फिर्ता भएको छ। टायरमा समस्या देखिएपछि भद्रपुर अवतरण नगरी विमान साझै काठमाडौं फर्किएको हो । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको ...