यात्रुको स्वास्थ्यमा समस्या देखापरेपछि नेपालगञ्जमा बुद्धको जहाज आकस्मिक अवतरण

२३ चैत, काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ । बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा यात्रुको स्वास्थ्यमा अकस्मात समस्या देखिएको थियो । सो जहाजलाई धनगढीबाट नजिकैको नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको छ । विमानस्थलमा […]