बाढीले भत्कायो निर्माणाधिन पुल

काठमाडौं :  दोलखाको बिगु गाउँपालिका–४ को झोरुङ खोलामा पुल निर्माणका लागि राखिएको संरचना बाढीले भत्काएको छ । पुल निर्माणका लागि खोलामा राखिएको ग्याबिन बाढीले बगाउँदा पुल संरचना भाँचिएको हो।  पालिकाका सबइन्जिनियर सरोज खड्काका अनुसार  ग्याबियन जाली भासिएर लगाएका टेकाले ठाउँ छोडेपछि पुल भाँचिएको हो।पुल ढलानका लागि डन्डी बाँध्ने काम भइरहेको थियो । विज्ञहरूको सरसल्लाह लिएर मात्र पुल निर्माण गर्न आग्रह गरिए पनि सो हुनसकेको थिएन। सिँगटी हाइड्रो पावरको ८० प्रतिशत र पालिकाको २० प

सम्बन्धित सामग्री

बाढीले नुवाकोटको धानखेत बगायो, पुल भत्कायो

गएरातिदेखि परेको अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले पुल र सडकमा क्षति पुर्‍याउनुका साथै खेतियोग्य जमिन समेत बगाएको छ ।  मानवीय क्षति  नभएपनि घरपालुवा जनावर...

निर्माणको अन्तिम चरणमा पुगेको पुल बाढीले भत्कायो

सिन्धुली- सिन्धुलीमा झण्डै साढे चार करोड लागतमा निर्माणाधीन पक्की पुल बाढीले भत्काएको छ । आइतबार राति ग्वाङखोलामा आएको बाढीले कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो ।ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनीले जनाएको छ । खोलामा पानी निकासका लागि […]

महाकाली नदीको बाढीले खतराको सतह नाघ्यो, पहुँच मार्ग भत्कायो

महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो । बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली पुल आयोजनाको टोली अनुगमनका लागि पहुँच मार्

महाकाली नदीमा आएको बाढीले चार लेनको पहूँच मार्ग भत्कायो

महाकाली, २ कात्तिक । आइतबार राति देखि लगातार भएको वर्षाको कारण महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको सडकखण्ड भत्काएको छ । महाकाली नदीमा आएको बाढीको उच्च बहावको कारण भुजेलादेखि दक्षिण र पुल निर्माणाधिन उत्तरतिर पहुँचमार्गको सडकखण्ड भत्काएको हो । नदीको अझै सडक कटान गर्ने कार्य जारी छ । पहुँचमार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा […]

मोहना नदीमा आएको बाढीले स्काई फोल्डिङ पुल भत्कायो

कैलाली, भदौ ११ । कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा आएको बाढी धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्काएको छ। रातभर पानीको बहाव अहिले पनि कम भएको छैन। बाढीले पुलमा क्षती पुगेपछि धनगढीदेखि राजघाटन जाने बाटो आवागमन अवरुद्ध भएको छ। ‘पुलको निर्माण सम्पन्न नभए पनि माटो भरान गरेर सोही पुल भएर आवागमन हुने गरेको थियो । […]

गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल बाढीले भत्कायो

१९ असार, गोरखा । गोरखाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भत्काएको छ । गएरातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो । यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् । स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति […]

मर्स्याङ्दीको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्कायो

१८ असार, गोरखा । अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको छ । ‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष […]

बाढीले अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पुल भत्कायो

अर्घाखाँचीको च्याउरेखोला र प्युठानको माझिदमार जोड्नका लागि बनाउदै गरेको पुल भत्किएको छ । ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको हो । लगातारको अविरल वर्षाका कारण झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हो । चार दिन अगाडि मात्रै ढलान भएको ७० मिटर लामो उक्त मोटरेबल पुलको ३५ मिटर […]

झिमरुक नदीमा आएको बाढीले भत्कायो निर्माणाधीन पुल

प्युठानको ऐरावती गाउँपालिका– १ र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं ७ जोड्न झिमरुक नदीको पक्की पुल बाढीले भत्काएको छ । रु सात करोड १३ लाखका लागतमा माझी दमारमा पुल निर्माणाधीन थियो । सडक डिभिजन कार्यालय इन्जिनियर अरुण केसीका अनुसार अमर कन्स्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको जिम्मा पाएको थियो ।विसं २०७३ पुसमा सम्झौता भइ गत असार २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य  थियो । सत्तरी मिटर लम्बाइ रहेको पुलको ३५ मिटर स्लाब यसअघि नै सम्पन्न भएको थियो । बाँकी ३५ मिटर लम्बाइको स्लाब ढलान चार