महाकाली, २ कात्तिक । आइतबार राति देखि लगातार भएको वर्षाको कारण महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको सडकखण्ड भत्काएको छ । महाकाली नदीमा आएको बाढीको उच्च बहावको कारण भुजेलादेखि दक्षिण र पुल निर्माणाधिन उत्तरतिर पहुँचमार्गको सडकखण्ड भत्काएको हो । नदीको अझै सडक कटान गर्ने कार्य जारी छ । पहुँचमार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा […]