काठमाडाैँ – धेरै लामो समय भएको छैन। नेपाली फुटबलरको ‘डरलाग्दो पलायन’ श्रृंखला सुरु भएको। केही फुटबलर नियमित टिममा पर्न छाडेपछि या क्लब फुटबलमा मात्रै सीमित हुँदै गएपछि थौरै मात्रामा विदेशिने श्रृंखला थियो केही वर्ष अघिसम्म। पछिल्लो समय विदेशिने खेलाडी अधिकांश उम्दा करिअरकै बीचमा बाहिरिरहेका छन्। उमेर समूहदेखि राष्ट्रिय टिमका समेत नियमित सदस्यहरुको अहिलेको प्रमुख गन्तब्य […]