राप्रपाले भन्यो – नागरिकता अध्यादेशमा सरकारको बदनियत प्रमाणित हुन्छ

राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिकता अध्यादेशमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सुझावलाई उपेक्षा गर्नुले सरकारको बदनियत प्रमाणित भएको जनाएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले संयुक्त वक्तव्य जारी गर्दै नागरिकता समस्या समाधानका लागि सर्वपक्षीय सहमति गर्नुपर्ने बताएका छन् । राष्ट्रिय हितविपरीतका प्रावधान राखेर जारी गरिएको अध्यादेशबारे पुनर्विचार गर्न समेत राप्रपाले सरकारलाई सुझाव दिएको छ ।

सम्बन्धित सामग्री

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै विधेयक प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको निवेदनमाथि सर्वोच्चले उत्प्रेषण परमादेश जारी गर्दै जेठ ३० गतेका लागि […]

नागरिकता विधेयक प्रमाणित नगरेको भन्दै विराटनगरमा विरोध प्रदर्शन

मोरङ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेकोमा विराटनगरमा दलहरूले विरोध गरेका छन्। विराटनगरमा बुधबार नागरिकता विधेयक प्रमाणित नगरेको जनाउँदै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले नारावाजी र पुत्ला जलाएर विरोध गरेका हुन्। जसपा मोरङका अध्यक्ष राजकुमार यादवले संवैधानिक प्रावधानअनुसार विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपतिले प्रमाणीकरण नहुनु दुःखद भएको बताए। दुई–दुई […]

नागरिकता विधेयक प्रमाणित गर्नैपर्ने : प्रचण्ड

पोखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउने चेतावनी दिएका छन्।पोखरामा आज पत्रकारहरूसँग प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुनः दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिको राजीनामा : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुन: दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे। ‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमा

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत […] The post सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन्। संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन्। विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको शर्तलगायतका व्यवस्था गरेको छ। प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल […]

सभामुखद्धारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको हो । प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । त्यसैगरी राष्ट्रिय सभाले […]

नागरिकता विधेयक प्रमाणित

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् ।संसद् सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत साउन ६ गतेको […]

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् । साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा […]

नागरिकता विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउँछ ।