काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै विधेयक प्रमाणीकरणको प्रति झिकाउन आदेश दिएको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको निवेदनमाथि सर्वोच्चले उत्प्रेषण परमादेश जारी गर्दै जेठ ३० गतेका लागि […]