मोरङ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेकोमा विराटनगरमा दलहरूले विरोध गरेका छन्। विराटनगरमा बुधबार नागरिकता विधेयक प्रमाणित नगरेको जनाउँदै जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले नारावाजी र पुत्ला जलाएर विरोध गरेका हुन्। जसपा मोरङका अध्यक्ष राजकुमार यादवले संवैधानिक प्रावधानअनुसार विधेयक प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपतिले प्रमाणीकरण नहुनु दुःखद भएको बताए। दुई–दुई […]