नागरिकता विधेयक प्रमाणित गर्नैपर्ने : प्रचण्ड

पोखरा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउने चेतावनी दिएका छन्।पोखरामा आज पत्रकारहरूसँग प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुनः दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे।   

सम्बन्धित सामग्री

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

दुबै सदनबाट दोस्रोपटक पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्ने सोचमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणिकरण नभए राजीनामा दिनुपर्ने सत्ता गठबन्धनका नेताले बताउन थालेका छन् । सत्ता गठबन्धनका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउँदै प्रमाणिकरण नगरे उहाँले …

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने यो विषय अदालत जाने बताएका छन्। शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने ,'‘विधेयक प्रमाणित नगरे अदालतमा जान्छ। अदालतको फैसलापछि प्रमाणीकरण हुन्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्छ।’

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिको राजीनामा : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन। पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउँदै पुन: दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे। ‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमा