भाषणबाज नेताहरू - Naya Patrika

प्रधानमन्त्री ओलीका भाषण बिकाउ हेडलाइन त बन्छन्, तर इतिहासमा दर्ज हुने हैसियत राख्दैनन् ई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको भाषण सुनेर एकजना विद्वान्ले टिप्पणी...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेसमा सभापति देउवा पछि को? मञ्चमा बस्नै छाडे नेताहरू

कांग्रेस सभापति शेरबहादुर देउवापछि को? भन्ने प्रश्नले सबै नेताहरू भित्रभित्र पिल्सिएका छन्।

कांग्रेस र लोसपाका नेताहरू छलफलमा

काठमाडौँ– आगामी निर्वाचनमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँडको विषय टुङ्ग्याउने गरी नेताहरू सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए। उनले भने, ‘नेताहरु सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ। सिट बाँडफाँडको टुङ्गो लगाएर मात्रै […]

लोसपाका नेताहरू बालुवाटारमा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]

गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । गठबन्धनको बैठकका लागि नेताहरू बालुवाटार पुगेका हुन् । अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु हुन लागेको हो । बैठक केही बेरमा सुरु हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।  बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको […]

अनेरास्ववियुका नेताहरू रिहा

हेटौंडा– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दा पक्राउ परेका अनेरास्ववियुका नेताहरू रिहा भएका छन् । हेटौंडामै बिहीबार मकवानपुर बहुमुखी क्याम्पस अगाडि सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका विद्यार्थी नेताहरू रिहा भएका हुन् । अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुष्कर तिमल्सिना र युवा संघका रजकुमार घिमिरे […]

ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेगरमा काँग्रेस नेताहरूबिच छलफल सुरु हुँदै छ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरू बालुवाटार पुग्ने क्रम जारी छ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू बैठकमा […]

एमाले नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेकपा एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार राति बालुवाटारमा नेपाली काँग्रेससँगको बैठक सकिएपछि आन्तरिक छलफलका लागि एमालेका नेताहरू ओली निवास बालकोट पुगेका हुन् । नेपाली काँग्रेससँगको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूको मागप्रति सकारात्मक देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । बालुवाटार बैठकको समीक्षा र अबको रणनीति बनाउन एमालेका नेताहरू […]

झलनाथलाई स्वागत गर्न माधव नेपालसहित नेताहरू विमानस्थलमा

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वागतका लागि माधव नेपाल लगायतका नेताहरू विमानस्थल पुगेका छन् ।  सोमवार अपरान्ह स्वदेश फर्केका खनालको स्वागतका लागि नेता नेपालसहित पार्टीका शीर्ष नेताहरू विमानस्थल पुगेका थिए ।  खनाललाई स्वागत गर्दै नेता नेपालले प्रदेश र स्थानीय तहका नेताहरू धमाधम पार्टीमा फर्किन लागेको बताए । नेता नेपालले केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन कमजोर बनाएकोले पार्टी पुनर्गठन गर्नुपरेको दाबी गरे ।  उपचारका लागि दुई महिनाअघि भारतको नयाँ दिल्ली गएका नेता खनाल उप...

पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।