झलनाथलाई स्वागत गर्न माधव नेपालसहित नेताहरू विमानस्थलमा

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वागतका लागि माधव नेपाल लगायतका नेताहरू विमानस्थल पुगेका छन् ।  सोमवार अपरान्ह स्वदेश फर्केका खनालको स्वागतका लागि नेता नेपालसहित पार्टीका शीर्ष नेताहरू विमानस्थल पुगेका थिए ।  खनाललाई स्वागत गर्दै नेता नेपालले प्रदेश र स्थानीय तहका नेताहरू धमाधम पार्टीमा फर्किन लागेको बताए । नेता नेपालले केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन कमजोर बनाएकोले पार्टी पुनर्गठन गर्नुपरेको दाबी गरे ।  उपचारका लागि दुई महिनाअघि भारतको नयाँ दिल्ली गएका नेता खनाल उप...