गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । गठबन्धनको बैठकका लागि नेताहरू बालुवाटार पुगेका हुन् । अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु हुन लागेको हो । बैठक केही बेरमा सुरु हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।  बैठकमा आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको […]

सम्बन्धित सामग्री

सिट बाँडफाँट टुंगो लगाउन बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरू छलफलमा

प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटमा व्यस्त

काठमाडौं  । सिट बाँडफाँटलाई छाडेर समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन लागेका गठबन्धनका शीर्ष नेताहरू फेरि पुरानै मेलोका फर्किएका छन् । मंगलबार बिहानबाटै नेताहरू आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफलमा जुटेका छन् । गठबन्धनमा सिट बाँडफाँटबारे शीर्ष नेताहरूबीच मंगलबार बिहान छलफल भएको जानकारी दिँदै नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बिहान शीर्ष नेताहरूबीच […]

प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति खोज्दै गठबन्धनका शीर्ष नेताहरू

काठमाडौं । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल गरेका नेताहरु दिउँसो पुनः छलफलमा बस्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए । निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु […]

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्दै

लामो समय बितिसक्दा समेत सत्तारुढ दलहरुभित्र सिट बाँडफाँट सहज रूपमा हुन सकेको छैन । आज पनि सत्तारुढ दलहरूका शीर्ष नेताहरू बसेर सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास हुनेछ ।

गठबन्धनका शीर्ष नेता पुगे निजगढ (तस्बिरसहित)

काठमाडाैँ- गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढ पुगेका छन्। उनीहरू प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि शनिबार निजगढ पुगेका हुन्। साे क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा गरेका छन्। निजगढ पुग्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, […]

गठबन्धनका शीर्ष नेताहरु निजगढमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बाराको निजगढ पुगेका छन्। प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि शीर्ष नेताहरु निजगढ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत्...

बालुवाटारमा गठबन्धनका शीर्ष नेताको बैठक

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको  छ ।स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन हुन सकेका छैनन् । खास गरी काँग्रेस र माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीलाई बाइपास गरेको सो पार्टीका नेताहरूले

एमसीसी अनुमोदन गराउन गठबन्धनका शीर्ष नेता सहमत

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् । गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको ने...

माओवादी नेताहरूलाई कोरोना, सत्ता गठबन्धनका शीर्ष नेता ‘कन्ट्याक्ट ट्रेसिङ’मा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूलाई कोरोना पुष्टि भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन्। अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरूमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। माओवादीको महाधिवेशनमा सहभागी भएका नेताहरूलाई कोरोना संक्रमण देखिएपछि छ।सत्ता गठबन्धनका नेताहरू रामचन्द्र प

विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा, माधव नेपाल पनि सहभागी

संसद विघटनविरुद्ध सर्वोच्च अदालत गएका विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।