फरार ढोरपाटनका मेयर सार्वजनिक

पोखरा । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि सार्वजनिक भएका छन् । सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार थिए । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड […] The post फरार ढोरपाटनका मेयर सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

झुपडीमा हुर्केका मेयर देवकुमार कसरी बने अर्बपति ?

बचत अपचलन गरेर बागलुङको ढोरपाटन नगरपालिकाका मेयर एवं इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ६ महिनादेखि फरार छन् ।

दुई अर्बभन्दा बढि ठगी गरेका मेयर नेपालीको ४४ ठाउँमा घरजग्गा (विवरणसहित)

काठमाडौं, ६ मंसिर । इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गत जेठ महिनादेखि फरार छन् । उनीविरुद्ध बचतकर्ताको ठूलो रकम हिनामिना गरेको आरोप छ । उनीसहित सहकारीका ११ पदाधिकारीले दुई अर्ब दुई करोडभन्दा बढि रकम हिनामिना गरेको आरोप छ । सहकारीमा बचतकर्ताको रकम ठगी गरेको उक्त मुद्दा अहिले […]

सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने मेयर नेपालीकाे बाचा

दुई अर्ब ठगी आरोपी मेयर नेपाली ६ महिनापछि सामाजिक सञ्जालमा ६ महिनादेखि फरार रहेका बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सम्पत्ति बेचेर बचतकर्ताको...

ढोरपाटनका फरार मेयर नेपालीविरुद्ध ७ सय ६८ उजुरी

काठमाडौं,३० जेठ । केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ । कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसीलगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन् । पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरुको दैनिकी बनेको छ । बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र […]

ढोरपाटनका मेयरविरुद्ध ७०० बढी बचतकर्ताको उजुरी

२८ जेठ, पोखरा । बगलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा आइतबार बेलुकासम्म ७ सय ७ जनाको उजुरी परेको हो । ढोरपाटनका मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज […]

पक्राउ पुर्जी जारी भएपछि देवाही गोनाहीका मेयर साहसहित तीन जना फरार

वीरगञ्ज – नक्कली परीक्षार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि रौतहटको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुसहित तीनजना फरार भएका छन्। आफ्नो नाममा अरुलाई एसइई परीक्षा दिन लगाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि मेयर कानुसहित तीन जना आरोपितहरु फरार भएका हुन्। मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनिया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह […]

उर्लाबारीका मेयर ‘फरार आरोपी’को सूचीमा !

अभद्र व्यवहार कसुरमा प्रहरीले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई ‘फरार आरोपी’ को सूचीमा राखेको छ । उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई ‘फरार’को सूचीमा राखेको हो ।  गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेका मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ । उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पु...