अभद्र व्यवहार कसुरमा प्रहरीले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई ‘फरार आरोपी’ को सूचीमा राखेको छ ।
उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएपछि प्रहरीले मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई ‘फरार’को सूचीमा राखेको हो ।
गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेका मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ ।
उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पु...