ढोरपाटनका मेयरविरुद्ध ७०० बढी बचतकर्ताको उजुरी

२८ जेठ, पोखरा । बगलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ७ सय ७ जनाले उजुरी दिएका छन् । बचतकर्ताको रकम हिनामिना पारी नेपाली फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा आइतबार बेलुकासम्म ७ सय ७ जनाको उजुरी परेको हो । ढोरपाटनका मेयर नेपाली ५ जेठदेखि फरार छन् । इमेज […]

सम्बन्धित सामग्री

तुलसी सहकारीविरुद्ध ११ सय ६६ बचतकर्ताको उजुरी

४७ करोड ३६ लाख ३५ हजार रुपैयाँभन्दा बढी रकम ठगीको किटानीसहित तुलसी बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालकविरुद्ध आइतबारसम्ममा १ हजार १ सय ६६ बचतकर्ताले मोरङ प्रहरीमा उजुरी दर्ता गराएका छन् ।