वीरगञ्ज – नक्कली परीक्षार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि रौतहटको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुसहित तीनजना फरार भएका छन्। आफ्नो नाममा अरुलाई एसइई परीक्षा दिन लगाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि मेयर कानुसहित तीन जना आरोपितहरु फरार भएका हुन्। मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनिया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह […]