ट्रेनमा भएको गोलीकाण्डपछि न्युयोर्कबासी नियमित ट्रेनयात्रामा, बन्दुकधारी अझै फरार

मंगलबार ट्रेनमा भएको गोलीकाण्डपछि न्युयोर्कबासीहरु बुधबार नियमित ट्रेनयात्रामा फर्केका छन् । तर गोलीकाण्डका संदीग्ध ६२ बर्षको व्यक्ति भने अझै पनि फरार रहेको प्रहरीले जनाएको छ । २३ जना घाइते हुने गरी भएको उक्त गोलीकाण्डमा १० जनामाथि गोली लागेको थियो भने अरु १३ जना भागदौड र धुँवाका कारण घाइते भएका थिए । न्युयोर्कका मेयर एरिक आडम्सले […]

सम्बन्धित सामग्री

अमेरिकामा बन्दुकधारीको गोली लागेर मृत्यु हुनेकाे संख्या २२ पुग्याे, थुप्रै घाइते

बन्दुकधारी फरार   बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् । स्थानीय अस्पतालहरू गोली लागेका घाइतेहरूले भरिएका छन्...

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न …

टेकससमा फेरि चल्यो गोली, ५ जनाको हत्या गरि बन्दुकधारी फरार

अमेरिकाको टेकससमा एक व्यक्तिले गोली चलाइ पाँचजनाको हत्या गरेका छन्। मृत्यु हुने सबै होन्डुरसका रहेको र त्यसमा एकजना ८ वर्षका बालकसमेत रहेको प्रहरीले जनाएको छ। हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्। ओरोपेच बन्दुकसहित फरार रहेकोले…

मेक्सिकाेको कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण गरेका हुन् । मृत्यु हुनेमा १० सुरक्षाकर्मी र ४ कैदी रहेका छन् । घटनामा १३ जना घाइते […]

धनुषामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान

बन्दुकधारीले चलाएको एक राउन्ड गोलीको जवाफी कारबाहीमा प्रहरीले चार राउन्ड गोली चलाएको प्रहरी नायब निरीक्षक यादवले भने, 'प्रहरीको गोलीबाट एक जना घाइते भएका छन् भने अन्य व्यक्तिहरु फरार भएका छन्।'...

दक्षिण अफ्रिकाको बारमा गोली चल्दा १४ जनाको मृत्यु

अफ्रिकाको सोवेटो शहरको एक बारमा गोलि चल्दा १४ जनाको मृत्यु भएको छ।आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी प्रहरीले जानकारी दिएको छ ।

दक्षिण अफ्रिकामा रहेको बारमा बन्दुकधारीले आक्रमण गर्दा १४ जनाको मृत्यु

काठमाडौँ– दक्षिण अफ्रिकामा रहेको एक बारमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको सोवेतोमा रहेको ओर्लान्डो इस्ट नामक बारमा केही बन्दुकधारी प्रवेश गरी जथाभावी गोली चलाएको बीबीसीले जनाएको छ । आक्रमणपछि बन्दुकधारी घटनास्थलबाट सेतो मिनिबस चढेर फरार रहेको जनाइएको छ । आक्रमणको उद्देश्य अझै यकिन नभइसकेको दक्षिण अफ्रिकी […]

शिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्यो, ६ जनाको मृत्यु, २ दर्जन घाइते

अमेरिकाको शिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । गोलीकाण्डमा २ दर्जनभन्दा धेरै घाइते भएका छन् । सोमबार हाइल्याण्ड पार्कमा फोर्थ जुलाईको परेड सुरु भएको १० मिनेटपछि बन्दुकधारीले नजिकैको घरको छानोबाट गोली चलाउन सुरु गरेको थियो । बन्दुकधारी अहिलेसम्म फरार रहेको जनाइएको छ । नर्थशोर युनिभर्सिटी हेल्थ सिस्टमले गोली लागेका […]