काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात विशेष अदालतको थुनछेक आदेशउपर सर्वोच्च पुगेका छन्। ललिता निवास प्रकरणमा विशेष अदालतले बस्न्यातलाई गत मंसिर २८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
आज न्यायाधीश हरि फुयालको इजलासले विशेषबाट कैफियत प्रतिवेदन माग गरेको छ।बस्न्यातले माघ २ गते सर्वोच्चमा निवेदन