नेतासहित २२० उच्च पदस्थको सम्पत्ति छानबिनमा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ ।  यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् । उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ । १ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प

सम्बन्धित सामग्री

सबै उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गरौँ : सांसद पन्थ

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले २०४६ सालभन्दा अघि र पछिका सबै उच्च पदस्थ व्यक्तिहरूको

गैरकानुनी सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा, भ्रष्टाचारीको भागाभाग !

गैरकानुनी रुपमा सम्पत्ति जोडेका उच्च पदस्थ ब्यक्तिहरुको हाहाकार हुने भएको छ। सरकारले आज संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा उच्च तहमा वसेर गैरकानुनी सम्पत्ति जोडेकाहरुको वारेमा छानविन गर्ने घोषणा ...

उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न आयोग बनाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरिय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ । जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा बसेको राप्रपाको केन्द्रिय समिति बैठकले २०४६ पछिका उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका व्यक्ति र कर्मचारीहरुको सम्पती छानबिन गर्न उच्च स्तरिय स्वतन्त्र नागरिक आयोग […]

उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ राजनीतिक व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न माग गरेको छ।