काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो ।
बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन् । बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवान...