अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख ४८ हजार जरिवानाको फैसला गरेको हो । त्यस्तै पूर्वमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्त र प्रेम बहादुर खापुङलगायतलाई ८० लाख …