ललिता निवास प्रकरणमा विशेष अदालतको आदेशले थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।
विशेषको आदेश बदरको माग गर्दै यसअघि दायर निवेदन सर्वोच्चमा नै विचाराधीन रहेको अवस्थामा पुनः बन्दीको निवेदन बस्न्यातको तर्फबाट दायर भएको हो । बस्न्यातका ज्...