२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो । जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ । बयानको काम सकिने […]