काठमाडौँ – फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौँ दशैँ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उद्देश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी सुरु गरिएको आयोजकले जनाएको छ। जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन […]