तुलसीपुरमा महिला कारागार बन्ने

दाङ– दाङको तुलसीपुरमा महिला कारागार बन्ने भएको छ। महिला कैदी बन्दीका लागि सुविधा सम्पन्न कारागार बनाउने गरी शिलान्यास पनि गरिएको छ। २०८० भदौ २ गते निर्माण कार्य सम्पन्न गर्ने गरी प्रशंसा कन्स्ट्रक्सन कैलालीले ३ करोड २९ लाखमा भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ। २०७८ साउन २५ गते सम्झौता गरिएकोमा बुधबार भवनको शिलान्यास भएको छ। २ […]

सम्बन्धित सामग्री

कारागारभित्रै टोपी बुनेर मनग्य आम्दानी

बझाङ : बझाङको जिल्ला कारागार सुधारगृह जस्तै बनेको छ। यहाँका कैदी बन्दीहरुले नयाँ सीपमूलक काम गर्दै आएका छन्।६७ जनाको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन्।रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमूलक उत्पादन बेचेर खर्च जुटाउँदै आएका छन्। करिब ५ वर्षदेखि जेल जीवन बिताइरहेका दीपक देवार टोपी, स्विटर, गल्बन्दी लगायत धागोबाट बन्ने सामग्री बनाउँछन्। क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको देवारले बताए।यसरी उत्पादन गर्ने धाग

८४ सालको चुनाव जित्छु, देश सम्हाल्छु : रेशम चौधरी

धनगढी: नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्व सांसद रेशमलाल चौधरीले आफू २०८४ सालमा चुनाव लडेर जित्ने बताएका छन्।टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरी अस्ति गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका थिए। त्यसपछि आज (बुधबार) कैलालीको धनगढीस्थित कारागार पुगेका उनले फेरि २०८४ सालमा प्रतिनिधिसभाको चुनाव लडेर जनप्रतिनिधि बन्ने बताएका हुन्। २०७२ भदौमा कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थि

‘ओ सजन’ निर्माणका लागि बोर्डबाट अनुमति, पल शाह मूख्य भूमिकामा

काठमाडाैं । जिल्ला कारागार तनहुँमा जेल सजाय भुक्तान गरिरहेका पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने भएको छ । नवलपुर अदालतले साढे २ वर्षको कैद सजाय सुनाएका शाहलाई लिएर ‘ओ सजन’ निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिइएको छ । उनीसँगै कविता राय र आरएल लामा पनि अनुबन्ध भएको खबर सार्वजनिक भएका छन् । चलचित्र […]

आम्दानीका लागि झुम्का कारागारमा चौकिदार बन्न मारामार, ६ जना घाईते

सुनसरीको झुम्का कारागारमा चौकीदार बन्ने विषयमा झडप हुँदा ६ जना कैदिवन्दी घाइते भएका छन्। कारागारको ‘ए’ ब्लकका बुधवार कैदीबन्दीबीच झडप भएको हो। कारागार व्यवस्थापन विभागले ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई भीमफेदी ...

तनहुँमा महिला कारागार बन्दै

तनहुँमा महिला कारागार बन्ने भएपछि बन्दीगृहमा राख्नुपर्ने महिलालाई पोखरा पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । तनहुँ कारागारभित्र महिला बन्दीगृह बन्ने भएपछि सो बाध्यता हट्ने भएको हो ।

गजल

दुबै  हात नहुनेलाई यस्तो  उपहार आउँछ... राम्रोसँग  बजाउनु  भन्दै   गितार  आउँछ।।   राम्रो काम  भुलेर  पनि  नगर्नु  होला हजुर... यो नेपाल  हो हजुरलाई कारागार आउँछ।।   पुरै घर बन्ने राहत  आउँछ अनुदानमा हेर्नुस्... फाटेको त्रिपाल बोकेर मेरो सरकार आउँछ ।।   अकालमै मरेका छन दुर्गममा खान नपाएर... उता खाद्यान्न कुहियो भन्ने समाचार आउँछ।।   जिन्दगी  खोज्दा  खोज्दै   सकिन्छ ज़िन्दगी ... बल्छीमा उनिएर यौटा जिन्दगी किनार आउँछ।।   तिलक भट्टराई “अन्जान” सुनवल १२ भुमही, नवलपरासी

कारागार संघले खोल्ने, प्रदेशले व्यवस्थापन गर्ने

१८ चैत, काठमाडौं । कारागार संघीय सरकारले स्थापना गर्ने र त्यसको व्यवस्थापन प्रदेशले गर्ने गरी कानुन बन्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको कारागारसम्बन्धी विधेयकको दफा ५ र ६ मा कारागारको स्थापना, व्यवस्थापन र सञ्चालनसम्बन्धी व्यवस्था छ । जहाँ कारागार संघीय सरकारले खोल्ने, प्रदेश सरकारले चलाउने उल्लेख छ । ‘नेपाल […]

केन्द्रीय कारागार : छ वटा नयाँ भवन निर्माण हुँदै

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ । विसं १९७१मा

लिवाङमा करोडौ लगानीमा आधुनिक कारागार बन्ने

रोल्पामा ४२ करोड बढीको लगानीमा आधुनिक कारागार बन्ने भएको छ। १.४ हेक्टर क्षेत्रफलमा बन्ने उक्त कारागार सदरमुकाम लिवाङ बजारभन्दा ५ किलोमिटर टाढा रेउघामा बनाइने भएको हो।