आम्दानीका लागि झुम्का कारागारमा चौकिदार बन्न मारामार, ६ जना घाईते

सुनसरीको झुम्का कारागारमा चौकीदार बन्ने विषयमा झडप हुँदा ६ जना कैदिवन्दी घाइते भएका छन्। कारागारको ‘ए’ ब्लकका बुधवार कैदीबन्दीबीच झडप भएको हो। कारागार व्यवस्थापन विभागले ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई भीमफेदी ...

सम्बन्धित सामग्री

मजदुरलाई ३ करोड बिगो

इटहरी, वैशाख २४ । इटहरी उपमहानगरपालिका–१९ ब्रम्हपुरस्थित फूलबारी टोलमा रहेको सानो घरबाहिर काम गरिरहेको अवस्थामा भेटिइन्, दिलकुमारी विश्वकर्मा । उनी घरीघरी टोलाउँछिन्, घरी भावुक बन्छिन् त घरी श्रीमानले न्याय पाउने आशमा आफैसँग उत्तर खोज्छिन् । उनी अहिले निरन्तर कहिले उच्च अदालत विराटनगर त कहिले झुम्का कारागार पुग्छिन् । आफ्ना श्रीमान लालबहादुर विश्वकर्मा (गोपाल) झुम्का कारागारमा […]

१४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति १८ वर्षपछि पक्राउ

सुनसरी : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बराहक्षेत्र नगरपालिका-५ का सुरज विश्वकर्मालाई सोही नगरपालिका-५ भरौलबाट घटनाको १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।१४ वर्षीया किशोरीलाई आफ्नै घरमा ४/५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशोरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी बेपत्ता भएको घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  उनलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको

धनुषामा चोरीपछि बलात्कार गरेको आरोपमा एक जना जेल चलान

जनकपुरधाम : धनुषामा बलात्कार घटनाका एक आरोपी आज जेल चलान भएका छन्। जिल्ला अदालत धनुषाको आदेशले बलात्कार घटनाका आरोपी धनुषाधाम नगरपालिका–२ काशीपुरका २८ वर्षीय श्याम साहलाई कारागार चलान गरेको हो।न्यायाधीश ध्रुवप्रसाद बाँस्कोटाको एकल इजलाशले साहलाई पुर्पक्षका लागि सुनसरीस्थित झुम्का कारागार चलान गरेको हो। गत जेठ १६ गते एक २५ वर्षीया महिलाको घरमा जबरजस्ती प्रवेश गरी लुटपाट गर्नुका साथै उनले बलात्कारसमेत गरेका थिए। धनुषाधाम नगरपालिकास्थित घरमा सुतिरहेको अवस्थामा जेठ १६ गते राति त

झुम्का कारागारमा १२ जना कैदीलाई कोरोना संक्रमण

कोरोना भाइरस संक्रमितको संख्या बढीरहेका बेला झुम्का कारागार सुनसरीका १२ जना कैदीलाई कोरोना पुष्टि भएको छ। जसले गर्दा ठूलो संख्यामा रहेका अन्य कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती थपिएको छ।

आत्म-समर्पणपछि झुम्का कारागारमा सिद्धबाबा

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्म–समर्पण गरेलगतै उनलाई झुम्का कारागार चलान गरिएको छ।

बलात्कार आरोपी 'सिद्धबाबा' झुम्का कारागार चलान

सुनसरी : बलात्कार मुद्दामा उच्च अदालत बिराटनगरबाट थुना आदेश भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी झुम्का कारागार चलान भएका छन्। गत माघ ९ गते उच्च अदालत विराटनगरमा बहस चलिरहेकै बेला भारत पसेका उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएपछि झुम्का कारागार पठाइएको हो। आफ्नै अनुयायी लाई बलात्कार गरेको आरोपमा उच्च अदाल...

बलात्कार आरोपी 'सिद्धबाबा’ जेल चलान

काठमाडौं बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई मंगलबार झुम्का कारागार चलान गरिएको छ

दीपाश्रीले तताइन् झुम्का कारागार :: Pahilopost.com

विराटनगर : ‘पटुकीमा सिउरेको सुर्के थैली खै ?’ आफ्नो चर्चित गीत गाउँदै माइक्रोफोन लिएर मञ्चबाट दीपाश्री तल उत्रिइन् र नाचिरहेका युवा सँगसँगै नाच्न थालिन्। सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा माघे सङ्क्रान्तिका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रमकी विशेष आकर्षण थिइन् नायिका एवम् निर्देशक दीपाश्री निरौला। दीपाश्री सँगसँगै नाच्न र

कसरी फेरियो सुनसरीको झुम्का कारागार? - BBC नेपाली

पूर्वी नेपालको झुम्का, सुनसरीमा रहेको कारागारमा थालिएको उदाहरणीय प्रयासको चर्चा।