अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक प्राइस पुर्पक्षका लागि थुनामा :: Pahilopost.com

काठमाडौँः किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसलाई यौन दुरचारको अभियोगमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ।  काठमाडौँ जिल्लाको आदेश अनुसार प्राइसलाई क्न्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।  को हुन् प्राइस गत चैत २३