नेप्से करिब ७६ अंकले घट्दा पनि यी कम्पनीले भने कमाए

१२ वैशाख, काठमाडौं । आइतबार नेप्से परिसूचक करिब ७६ अंकले घट्यो । नेप्से परिसूचक ठूलो अंकले घटेर पुनः २६ सय तल झरेकाे छ । आज अधिकांश कम्पनीहरुको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । समूहगत परिसूचकहरु पनि सबै घटेका छन् । आइतबारमात्रै कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक भएको थियो । विवरण अनुसार कुमारी बैंकले २ […]

सम्बन्धित सामग्री

आम्दानी घट्दा पनि एनआरएन इन्फ्रास्ट्रक्चरले नाफा बढायो

२५ माघ, काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५६ लाख ७७ हजार रुपैयाँ थियो । कम्पनीले वित्तीय सम्पत्ति अर्थात् लगानी गरेको विभिन्न कम्पनीको […]

यो साता सम्हालियो सेयर बजार, माइक्रोफाइनान्स घट्दा बीमा चम्कियो

८ मंसिर, काठमाडौं । सूचीकृत कतिपय कम्पनीले गत सातासम्म नोक्सानीमा गएको पहिलो त्रैमासिक वित्तीय विवरण निकाले । खस्किँदो व्यापार स्थिति, ऋणात्मक प्रतिसेयर आम्दानीजस्ता कारणले ती कम्पनीको मूल्य घट्दा बजार पनि केही दिन प्रभावित बन्यो । अहिले फेरि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गरिरहेको छ । यो समूहले बैंक तथा वित्तीय संस्थाबाट […]

कुल आम्दानी घट्दा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि अन्य आम्दानी करिब २९ करोडले […]

वित्तीय खर्च घट्दा शुभम् पावरको नाफा बढ्यो

काठमाडौं । शुभम् पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २१ लाख ५६ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले १९ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ७ दशमलव ९६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष विद्युत विक्री आम्दानी घटेको कम्पनीको वित्तीय खर्च घट्दा खुद नाफा बढ्न सहयोग मिलेको हो । अघिल्लो वर्ष २ करोड ६७ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष २ करोड ३७ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको हो । वित्तीय खर्च भने अघिल्लो वर्ष ८७ लाख ७३ हजार रुपैयाँ वित्तीय खर्च गरेको कम्पनीले गत वर्ष ८२ लाख ४३ हजार रुपैयाँ वित्तीय खर्च गरेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी २० करोड छ । रिटेन्ड अर्निङ भने १ करोड ५९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ५ पैसा छ ।

हिमालयन डिस्टिलरीको बिक्री घट्दा नाफासँगै राजस्व पनि घट्यो

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक गतिविधि सुस्त भएपछि मदिरा उत्पादक हिमालयन डिस्टलरीको आम्दानी पनि घटेको छ । कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा कम्पनीको नाफामा मात्रै होइन, सरकारको राजस्व पनि प्रभावित बनेको छ । कम्पनीले गोल्डेन वाक र ब्ल्याक वाक नामक मदिरा उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले आर्थिक […]

इम्पेयरमेन्ट चार्ज घट्दा जानकी फाइनान्सको नोक्सानी सुध्रियो

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ लाख ४८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म ११ करोड २८ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने खुद नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । गत वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घट्दा खुद नोक्सानी सुधारिएको हो । अघिल्लो वर्ष ३१ करोड ५९ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष १२ करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो । अघिल्लो वर्ष १६ करोड ३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने ५७ लाख १९ हजार रूपैयाँ सञ्चालन नाफा गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ६९ करोड ४ लाख ७२ हजार रूपैयाँ छ । रिटेन्ड अर्निग २० करोड ९४ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको कम्पनीको जगेडा कोष रकम भने २९ करोड ८७ लाख रूपैयाँभन्दा बढी छ । गत चौथो त्रैमाससम्म कम्पनीले ३ अर्ब ४८ करोड ९१ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब १४ करोड ६८ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन अघिल्लो वर्षभन्दा ६ दशमलव ३८ प्रतिशत र कर्जा प्रवाह १६ दशमलव २० प्रतिशत बढी भएको हो । निष्क्रिय कर्जा अघिल्लो वर्ष १६ दशमलव ६७ प्रतिशत रहेकोमा गत वर्ष १८ दशमलव ६५ प्रतिशत कायम भएको छ । ७६ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रूपैयाँ ९४ पैसा रहेको छ ।   रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि नेप्से बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अङ्कले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको […]

धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से बढ्यो

साताको अन्तिम दिन शुक्रबार ५ कम्पनीको सेयर मूल्य स्थिर रहँदा ७२ कम्पनीको बढ्यो भने १०४ कम्पनीको घट्यो । धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि समग्र बजारको परिसूचक नेप्से ७.९ अंकले बढेको छ । पुँजीकरण उच्च भएका सीमित कम्पनीले बजारलाई बढी प्रभावित पार्ने भएकाले शुक्रबार धेरैजसो कम्पनीको मूल्य घट्दा पनि नेप्से परिसूचक बढेको हो ।

पारवहन लागत घट्दा उपभोक्तालाई पनि फाइदा

पहिलोपटक भारतीय निजी कम्पनीले नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानी सेवा सुरु गरेको छ । नेपाली आयातकर्ताहरुको मागअनुसार भारतीय रेलवे सेवाको सम्झौतामा संशोधनपश्चात पहिलो पटक निजी कम्पनीको रेलसेवा सुरु भएको हो । सन् २००४ मा नेपाल र भारतबीच भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम (कोन्कर) लाईमात्रै एकाधिकार दिएको थियो । तीन […]