२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा शिवम् सिमेन्ट ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यस अवधिमा कम्पनीले २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी करिब ९ करोडले बढे पनि अन्य आम्दानी करिब २९ करोडले […]