३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा आर्थिक गतिविधि सुस्त भएपछि मदिरा उत्पादक हिमालयन डिस्टलरीको आम्दानी पनि घटेको छ । कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा कम्पनीको नाफामा मात्रै होइन, सरकारको राजस्व पनि प्रभावित बनेको छ । कम्पनीले गोल्डेन वाक र ब्ल्याक वाक नामक मदिरा उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले आर्थिक […]