दाङ – दाङमा जटिल प्रकारको हार्डजोर्नी समस्याको सफल सल्यक्रिया हुन थालेको छ। १०६ वर्षीय वृद्ध पुरुषको हार्डजोर्नीको सफल शल्यक्रिया गरिएको हो। ११ दिन अघि लडेर बायाँ हिपको जोर्नी भाँच्चिएर घाइते भएका घाेराही उपमहानगरपालिका-१२ हापुरका साधु थारु राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए। हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थि, एनेस्थेसिया डा. अजित झासहितको चिकित्सक, नर्शको टोलीले […]